धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतरा : कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लोभ,लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् । देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने … Continue reading धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतरा : कमल थापा